ODD/Conduct disoder
2 years ago
कुनै पनि नशाजन्य पदार्थको अत्यधिक सेवन वा दुरुपयोग गर्ने कार्यलाई लागुपदार्थको दुव्र्यसन भनिन्छ । यसले बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक स्वास्थ्यमा असर पार्नुका साथै सामाजिक सम्बन्ध, पढाईलेखाईमा पनि नकारात्मक असर गर्दछ ।
लागुपदार्थको प्रयोगबाट हुने समस्याले लागुऔषध र मदिराको प्रयोगबाट हुने समस्याहरु दुवैलाई जनाउँदछ ।
लागुपदार्थ दुव्र्यसनका लक्षणहरु
यदी माथि उल्लेखित कुनै लक्ष्णहरु देखा परेमा हाम्रो निशुल्क टोल फ्री नम्बर १६६००११०६६६ मा सम्पर्क गरी सल्लहा– सुझाबलिन सक्नु हुन्छे ।
ODD/Conduct disoder
Intellectual Disability
Psychosis
Epilepsy
Conversion Disorder
Depression